गृहपृष्ठ राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको  भएको हो ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु