आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ (भिडियो)
धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ... पुरा समाचार
सुकुटे रिसोर्टको टेण्डमा सुतिरहेकी युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ
सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका... पुरा समाचार
अख्तियारको प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुल्ने तीनजना पक्राउ
महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै पैसा असुल्ने तीन... पुरा समाचार
पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका-७ ढोंगी खोलाको मसानघाटमा एक बालिकाको... पुरा समाचार
मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ
चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा... पुरा समाचार
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बलात्कारको आरोपमा एक वडाध्यक्षससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का... पुरा समाचार
पेस्तोलसहित एक युवक पक्राउ
पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ का ३७ वर्षीय... पुरा समाचार
धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका–२ अक्थलीस्थित पशुराम... पुरा समाचार
पेस्तोल र गोलीसहित दुईजना पक्राउ
प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट... पुरा समाचार
हत्याको आरोपमा १२ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ११... पुरा समाचार



























