global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: निर्वाचन

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी
नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता संगठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै...

महिला निर्वाचन अधिकृत भेटाउनै मुस्किल, पुरूषकै वर्चश्व
महिला निर्वाचन अधिकृत भेटाउनै मुस्किल, पुरूषकै वर्चश्व

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको संख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का...

मौकामा चौका : सौदाबाजी गर्दै दल फेरबदल
मौकामा चौका : सौदाबाजी गर्दै दल फेरबदल

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘इनर्जी’ देखेर ताज्जुबै लाग्ने बताएकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले चैत ८ मा एमाले प्रवेश गरिन् । एमाले प्रवेश गर्न रातो साडीमा चिटिक्क परेर काठमाडौंको एक प्यार्टी प्यालेसमा उपस्थित भएकी उनलाई एमाले अध्यक्ष ओलीले हर्षविभोर हुँदै पार्टीमा स्वागत गरे...

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ: अध्यक्ष प्रचण्ड
तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताए । माडी नगरपालिका-९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश र संघीय...

जनताको मन जिते निर्वाचन जित्छौँ: वरिष्ठ नेता पौडेल
जनताको मन जिते निर्वाचन जित्छौँ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर-१ ले आज आयोजना गरेको अन्तक्रिया वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे । कांग्रेस...

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार
निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे । पूर्व उपप्रधानमन्त्री...

पर्वतारोहणको संघकाे निर्वाचन जेठ तेस्रो साता
पर्वतारोहणको संघकाे निर्वाचन जेठ तेस्रो साता

नेपाल पर्वतारोहण संघकाे नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । संघकाे आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तयार गरेको हो । संघका महासचिव कुलबहादुर गुरुङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न संघकाे...

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने
निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चार माध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक-पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन-२०७९ देखि भने त्यस्तो...

सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत
सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत

नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीबाट खटिने केन्द्रीय प्रतिनिधिलाई प्रशिक्षण दिँदै गठबन्धनका दलका नेताहरूकाे चित्त दुख्नेगरी नबोल्न निर्देशन नै दिए । किनकि देउवा गठबन्धनका दलहरुसँग तालमेल गर्दै आगामी चुनावमा भाग लिन खोजिरहेका छन् ।...

गाउँ पसे नेताहरु
गाउँ पसे नेताहरु

शनिबार घडीले बिहानको ११ बजाउँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको एक मञ्चबाट विपक्षी र सरकारमाथि तीर हानिरहेका थिए । सत्ता गठबन्धन, निर्वाचन, सरकार र सरकारका मन्त्रीहरु उनको निशानामा थिए । उनी भन्दै थिए, ‘यो सरकार बालुवामाथि राखिएको...