गृहपृष्ठ Tag: नागरिकता विधेयक

प्रचण्डले भने– नागरिकता विधेयक पारित हुन्छ
प्रचण्डले भने– नागरिकता विधेयक पारित हुन्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष प्रचण्डले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले...

प्रचण्डको दाबी : नागरिकता विधेयकमा एमालेले पाखण्डी प्रचार गरि भ्रममा पर्‍यो
प्रचण्डको दाबी : नागरिकता विधेयकमा एमालेले पाखण्डी प्रचार गरि भ्रममा पर्‍यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमा एमालेको चरित्रमाथि प्रश्न उठाएक छन् । विधेयकलाई एमालेले गलत उद्देश्य राखी भ्रमपूर्ण प्रचार गरेको आरोपसमेत लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो...

नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?
नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसद्हरुले पक्ष र विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रमुख प्रतिपक्षी...

नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०
नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक बिहीबार प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो । एमालेले माग गरेपछि मत विभाजनमा गएको थियो । विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे । नागरिकता विधेयकमा मतदान...

नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु
नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

नेकपा एमालेको मागपछि नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिबाट सन्देशसहित प्रनितिधि सभामा फिर्ता आएको नागरिकता विधेयकमाथि छलफलपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो । गृहमन्त्री बालकृष्ण खाणले सांसदहरुको प्रश्नको जवाफ दिइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको...

नागरिकता विधेयक : राष्ट्रपतिसमक्ष फेरि पेस भए के हुन्छ ?
नागरिकता विधेयक : राष्ट्रपतिसमक्ष फेरि पेस भए के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेस गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरूको राय छ । पहिलो पटक पुनर्विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनर्विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने...

नागरिकता विधेयकमा एमालेको प्रश्न- बन्द कोठामा बसेर संसद्को अधिकार संकुचित गर्न मिल्छ ?
नागरिकता विधेयकमा एमालेको प्रश्न- बन्द कोठामा बसेर संसद्को अधिकार संकुचित गर्न मिल्छ ?

सत्तारूढ गठबन्धनको बैठक बसेर नागरिकता विधेयक हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको भन्दै नेकपा (एमाले)ले विरोध जनाएको छ । प्रतिनिधिसभामा पुनर्विचारका लागि सन्देशसहित पठाइएको विधेयक विधेयक विषयको निर्णय संसद्ले नै गर्न पाउनुपर्ने एमालेका संसद् प्रदीप ज्ञवालीको भनाइ छ । आफूले सार्वजनिक...

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्ने संसद्को आजको...

राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक आजै पारित हुने
राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक आजै पारित हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै संसदमै फर्काइदिएको नागरिकता विद्येयक जस्ताको त्यस्तै पारित हुने भएको छ । सत्ता गठबन्धन नेतृत्वको सरकारले विद्येयकका कुनै पूर्णविराम र अल्पविराम परिवर्तन नगरि विद्येयक फेरि संसदबाट पारित गर्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको...

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार सदनमा पेस हुँदै
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार सदनमा पेस हुँदै

'राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि पुनर्विचार गरियोस्' भन्ने प्रस्तावमाथि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । संघीय संसद्‌को प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको कार्यसूचीअनुसार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता...