त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन,... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार पूर्वअभ्यास सम्पन्न
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित विमान दुर्घटनापछि गरिनुपर्ने उद्धार तथा राहत कार्यको तयारीका लागि आपत्कालीन... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको का.मु. महाप्रबन्धकमा टेकनाथ सिटौला नियुक्त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को कामु महाप्रबन्धकमा टेकनाथ सिटौला नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हट्यो भीआईपी सुविधा
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा अस्थायी रूपमा बन्द गरिएको छ । विमानस्थल प्रशासनले टाँसिएको सूचनामार्फत... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ गर्न आएका आफन्तको भीड
वैदेशिक रोजगारमा जान लागेका यात्रुलाई बिदाइ गर्न मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफन्तको भीड । यो... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न... पुरा समाचार





























