गृहपृष्ठ Tag: चुनावी सभा
सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं–२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन्। प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति...
सत्ता गठबन्धनले आज ललितपुर र डडेल्धुरामा चुनावी सभा गर्दैछ । गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर...
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित...
स्थानीय तह निर्वाचनकाे मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूकाे दाैडधूप तीव्र छ । दलका शिर्ष नेताहरूलाई चुनावी सभामा सहभागी हुन भ्याइनभ्याई छ । सत्ता पक्ष र प्रतिपक्ष दुवै हाेडबाजीकै शैलीमा सभा गरिरहेका मात्र छैनन्, आचारसंहिताकाे उल्लंघन गर्दै आराेप-प्रत्याराेपमै उत्रिएका छन् ।...
सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने आम सभा कांग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् । गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको भन्दै नेता निधिले आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ धनुषा आइपुगेका छन् । मिथिला नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड शनिबार बिहानै उनी धनुषा आइपुगेका हुन् । मिथिलामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । आज १२...
चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रलाई सत्ता गठबन्धनको चुनावी सभाका लागि हिजोदेखि नै सिंगारिएको थियो । तर रातभरी परेको पानीका कारण चुनावी सभास्थल अहिले जलमग्न बनेको छ । सत्ता गठबन्धनको चुनावी सभा सम्बोधनका लागि यो क्षेत्रमा मञ्च निर्माण गरिएको...
नेपाली कांग्रेसको सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन र आफ्नो पार्टी जिताउन देश दौडाहमा जुटेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार...
सत्तारुढ गठबन्धनले देशका प्रमुख सहरमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् । गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान...












