global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरको चुनावी सभा विमलेन्द्र निधिले बहिष्कार गर्ने

जनकपुरको चुनावी सभा विमलेन्द्र निधिले बहिष्कार गर्ने

जनकपुरको चुनावी सभा विमलेन्द्र निधिले बहिष्कार गर्ने

सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने आम सभा कांग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् । गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको भन्दै नेता निधिले आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो ।

जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी  सभामा सहभागी हुन लागेका छन् ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु