काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको माइतीघरमा प्रदर्शन

1.53K
shares

भूमिहीन सुकुम्बासी, सहकारी तथा मिटरव्याज पीडितहरूले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन् ।