global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गण्डकी सरकार

गण्डकीको मुख्यमन्त्री को ? गठबन्धनभित्रै मुख्य प्रतिस्पर्धा
गण्डकीको मुख्यमन्त्री को ? गठबन्धनभित्रै मुख्य प्रतिस्पर्धा

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दैछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरुले समानुपातिकको सूची पनि बुझाएका छन् । करिब करिब ६० सांसदको टुंगो लाग्ने अवस्थामा छ । अब निर्वाचित सांसदहरुको...

गण्डकी सरकारलाई कर वृद्धि फिर्ता गर्न माग
गण्डकी सरकारलाई कर वृद्धि फिर्ता गर्न माग

गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ । पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत्...

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो
गण्डकी सरकारले सवारी करको जरिवाना घटायो

गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को...

‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील’
‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि...