global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: आइपीओ

श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने
श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार...

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने
धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । उक्त आइपीओमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार...

पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन
पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन

पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेबाट कुल २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात्...

सान्जेन जलविद्युतको आइपीओ बिक्री खुला
सान्जेन जलविद्युतको आइपीओ बिक्री खुला

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ (आइतबार) आजबाट बिक्री खुला भएको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५०...

पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि...

पिपुल्स पावरको आइपीओ मंगलबारबाट खुला
पिपुल्स पावरको आइपीओ मंगलबारबाट खुला

पिपुल्स पावर कम्पनीले आज (मंगलबार) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । योमध्ये ५% अर्थात् १ लाख...

अभियान लघुवित्तको आइपीओ बाँडफाँट आज
अभियान लघुवित्तको आइपीओ बाँडफाँट आज

अभियान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्सालमा आइपीओ बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले...

पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने
पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने

पिपुल्स पावर कम्पनीले मंगलबार गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता...

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेबाट आइपीओ निष्कासन गर्ने
इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेबाट आइपीओ निष्कासन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ७ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति साधारण सेयर १०० रुपैयाँ अंकित दरमा लाख २० हजार कित्ता...

धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै
धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले मंगलबारबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने...