global ime bank Long Banner Ad

गृहपृष्ठ सान्जेन जलविद्युतको आइपीओ बिक्री खुला

सान्जेन जलविद्युतको आइपीओ बिक्री खुला

सान्जेन जलविद्युतको आइपीओ बिक्री खुला

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ (आइतबार) आजबाट बिक्री खुला भएको छ ।

कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष, सह निष्कासनमा तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल रहेको छ । आवेदकले थोरैमा १० कित्ता र धेरैमा ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु