global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबार कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

आइतबार कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

आइतबार कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर ९५ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ । साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबर भइरहेको छ ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु