global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने

श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने

श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यस्तै, लघुवित्तले निष्कासन गर्ने कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार ४ सय ७० कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु