गृहपृष्ठ Tag: अध्यक्ष

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल
नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल

विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे)को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् । राजधानीमा सम्पन्न एनएफएसजेको नवौं वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दी हिमालयन...

गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित
गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित

सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बू र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बूले ५९१...

४ करोड २१ लाख हिनामिना गर्ने लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४ करोड २१ लाख हिनामिना गर्ने लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्युतीय सामान खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।...

ओलीको राजनीतिक प्रतिवेदन : मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ
ओलीको राजनीतिक प्रतिवेदन : मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ

तराई/मधेसमा पार्टीप्रति‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन् । ‘विगतमा निर्वाचन...

नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो : अध्यक्ष ओली
नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए । ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी...

उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. भट्टराई
उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् । शनिबार चितवनको सौराहमा सम्पन्न संघको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा. भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । समितिको...

नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ
नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । उनलाई बिमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमकाबीच 'बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशीका २०७५' अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कम्पनीको २०७८/११/२९ मा भएको...