गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

उनलाई बिमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमकाबीच 'बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशीका २०७५' अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको २०७८/११/२९ मा भएको ३३ औँ वार्षिक साधारणसभा कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी हुन् ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु