nmb bank

गृहपृष्ठ Tag: सेयर बजार

नेप्से परिसूचक १७.०१ अंकले घट्यो
नेप्से परिसूचक १७.०१ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेको छ। गत मंगलबारदेखि घटेको सेयर बजारले आज पनि निरन्तरता पाएको हो। मंगलबार, बुधबार, बिहीबार र सोमबार गरी चार दिनमा नेप्से ४१.९६ अंकले घटेको छ। यसदिन नेप्से ०.८३ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ।...

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो । सेसन अवधिमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुग्यो । यो सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भयो । यस...

यस साता ५८ अंकले बढ्यो सेयर बजार, अर्को साता के होला ?
यस साता ५८ अंकले बढ्यो सेयर बजार, अर्को साता के होला ?

राजनितिक अन्योलता उल्झिएको सेयर बजार यस साता ५८ अंकले बढेर बन्द भएको छ । अघिल्लो साताको तुलनामा करिब ३ प्रतिशले बढेको हो । गत साता १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९६ प्रतिशत अर्थात ५८.४६ अंक बढेर २०३०.५५ विन्दुमा...

दोहोरो अंकले बढ्यो सेयर बजार
दोहोरो अंकले बढ्यो सेयर बजार

सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५।३३ अंकले बढेको सेयर बजार २१०१।१६ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख...

कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने राजश्व ?
कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने राजश्व ?

सेयर बजारमा आएको गिरावटसंगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि कमी आएको छ ।चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा पुँजीगत लाभकर घटेको हो । सीडीएसीबाट प्राप्त तथ्याङ्क अनुसार अघिल्लो आवको सोही महिनाको तुलनामा यस्तो लाभकरमा गिरावट देखिएको हो...

नेप्से सूचक १२.९३ विन्दुले घट्याे, १ अर्ब ४० करोडभन्दा बढीको सेयर कारोबार
नेप्से सूचक १२.९३ विन्दुले घट्याे, १ अर्ब ४० करोडभन्दा बढीको सेयर कारोबार

सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट...

सेयर बजार छिर्दै हुनुहुन्छ ? पहिले यी कुरा जान्नुहोस्
सेयर बजार छिर्दै हुनुहुन्छ ? पहिले यी कुरा जान्नुहोस्

सेयर ३ प्रकारका हुन्छन्, १. संस्थापक सेयर – कम्पनी स्थापना गर्दा संस्थापकहरुले लिन कबुल गरेको सेयर २. अग्राधिकार सेयर – कम्पनीले आर्जन गरेकोे मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयर ३. साधारण सेयर – सर्वसाधारणमा बिक्री गरिएको...

आज सेयर बजारमा १२ अंकले बड्यो
आज सेयर बजारमा १२ अंकले बड्यो

आज सेयर बजारमा १२ दशमलव १६ अंकले सुधार आएर सेयर बजार परिसूचक २०९७ दशमलव ०९ विन्दुमा पुगेको छ । आइतबार २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार...

घोराही सिमेन्टको आईपीओ प्रकरणमा सेबोनका अध्यक्ष हमालमाथि छानबिन गर्न माग
घोराही सिमेन्टको आईपीओ प्रकरणमा सेबोनका अध्यक्ष हमालमाथि छानबिन गर्न माग

घोराही सिमेन्ट इन्डष्ट्रिको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालमाथि आशंका रहेको भन्दै स्वतन्त्र पुँजीबजार सुधार संघले छानबिन गर्न माग गरेको छ । संघले घोराही सिमेन्टको आईपीओ निष्कासन गर्दा सेबोन अध्यक्ष हमालले भ्रष्टाचार गरेको हुनसक्ने...