काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज सेयर बजारमा १२ अंकले बड्यो

8.34K
shares

आज सेयर बजारमा १२ दशमलव १६ अंकले सुधार आएर सेयर बजार परिसूचक २०९७ दशमलव ०९ विन्दुमा पुगेको छ ।

आइतबार २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।

आज २ दशमलव ९० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९४ दशमलव १५ विन्दुमा पुगेको छ ।