गृहपृष्ठ Tag: महिला

दुई हप्तादेखि महिला बेपत्ता
दुई हप्तादेखि महिला बेपत्ता

दोधारा चाँदनी नगरपालिका-७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्कनु हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । 'घरमा कुनै...

घाँस काट्न गएकी महिला मृत फेला
घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरीको मनरासिस्वा नगरपालिका-३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न...

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो
महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका...

नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय महिलाको उद्धार
नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय महिलाको उद्धार

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको...

बूढानीलकण्ठकाे इनारमा खसेकी महिलाको सकुसल उद्धार
बूढानीलकण्ठकाे इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका-३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार...

बैंकिङ कसुरमा दोषी भई फरार रहेकी महिला अदालतमा पेस
बैंकिङ कसुरमा दोषी भई फरार रहेकी महिला अदालतमा पेस

बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले पाँच दिन...