गृहपृष्ठ Tag: बस दुर्घटना

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर...

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख...

रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ...

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको मालिका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको हो । बस डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बिहीबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी...

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२...