गृहपृष्ठ Tag: पुष्पकमल दाहाल
राजनीति
‘यो निर्वाचन एउटा ब्याटल हो, गठबन्धनले नजिते देश हार्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले चुनाव नजिते देशले हार्ने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् । बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन् । प्रज्ञास्मृति प्रतिष्ठानले आज आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उनले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने...

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' १० वर्षे जनयुद्धको आधारक्षेत्र रोल्पा जाने भएका छन् । उनी सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै सोमबार (आज) सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जान लागेका हुन् । प्रचण्ड सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन् । उनी सात्दोबाटोमा...

चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मेरियट होटल पुगेका छन् । चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता नसकिँदै प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका हुन् । तीन दिने नेपाल भ्रमणका लागि...

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको...

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् । एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले...