गृहपृष्ठ Tag: पहिराे

मकवानपुरमा पहिरोले घर बगाउँदा १ को मृत्यु, ६ अझै बेपत्ता
मकवानपुरमा पहिरोले घर बगाउँदा १ को मृत्यु, ६ अझै बेपत्ता

मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान...

अर्घाखाँचीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
अर्घाखाँचीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा...

पहिराेले २२ घर जोखिममा
पहिराेले २२ घर जोखिममा

लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराेले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो । पहिराेका कारण विस्थापित परिवारलाई...

प्युठान पहिरो अपडेट : ३ शव निकालियो, ३ जना अझै बेपत्ता
प्युठान पहिरो अपडेट : ३ शव निकालियो, ३ जना अझै बेपत्ता

प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका-४, फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्स्पेक्टर सुशिल थापा...

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ ।...

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु
पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । वडाध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय...

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ बेपत्ता
अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ बेपत्ता

अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक...

पहिरोमा परेर काभ्रेमा दाजु–बहिनीको मृत्यु
पहिरोमा परेर काभ्रेमा दाजु–बहिनीको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुंगा खानीमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीका अनुसार सो घटनामा परी ४४ वर्षका नीरबहादुर...

पहिराेले कुश्माका चार परिवार विस्थापित, बस्ती जोखिममा
पहिराेले कुश्माका चार परिवार विस्थापित, बस्ती जोखिममा

केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिरोले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई...