nmb bank

गृहपृष्ठ Tag: नबिल बैंक

यस वर्ष नबिल बैंकले बोनस वितरण नगर्ने, नगद लाभांश कति ?
यस वर्ष नबिल बैंकले बोनस वितरण नगर्ने, नगद लाभांश कति ?

नबिल बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । हरेक वर्ष बोनस र नगद प्रदान गर्दै आईरहेको यस बैंकले यस वर्ष भने बोनस वितरण नगर्ने भएको छ । बैंकले यस वर्ष शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण...

नबिल बैंकको कमाई साढे ७ अर्ब
नबिल बैंकको कमाई साढे ७ अर्ब

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंकले यो नाफा कमाएको हो । यो अघिल्लो बर्षभन्दा ७६ दशमलव ८६ प्रतिशत बढी नाफा हो । जतिबेला ४ अर्ब...

नबिल बैंकले ल्यायो ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’
नबिल बैंकले ल्यायो ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’

नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क...

नबिल बैंकमा ‘क्याड मोड्युल’ कार्यान्वयन
नबिल बैंकमा ‘क्याड मोड्युल’ कार्यान्वयन

सफ्टवेयर कम्पनी एसबी सोलुसन्स प्रालि नेपालले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो, क्याड मोड्युल । नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन...

नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता
नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका  अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको...

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डको सामान खरिद गर्दा ब्याज नलाग्ने
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डको सामान खरिद गर्दा ब्याज नलाग्ने

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक र शाओमी नेपालबीच शून्य 'इएमआई'सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपालका प्रमुख अमित कुमार...

नबिल बैंकका ग्राहकलाई सीजी र एलजीका सामान खरिद गर्दा छुट
नबिल बैंकका ग्राहकलाई सीजी र एलजीका सामान खरिद गर्दा छुट

नबिल बैंकले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सीजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब नबिल बैंकका ग्राहकले देशभर...

नबिल बैंकको साधारण सभाद्वारा ३० प्रतिशत लाभांश पारित
नबिल बैंकको साधारण सभाद्वारा ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत...

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो
नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो । गत वर्ष यसै अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो...