काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकको साधारण सभाद्वारा ३० प्रतिशत लाभांश पारित

9.93K
shares

नबिल बैंकको ३८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो ।

लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । यसअनुसार, कम्पनीका लगानीकर्ताले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

यस्तै, बैंकले सञ्चालक समितिमा तीन जनालाई चयनसमेत गरेको छ । ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलल मुखर्जी र एआरएम नजमुक शकिब सञ्चालकमा चयन भएका हुन् ।

लाभांश वितरणपछि नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ पुग्नेछ ।