गृहपृष्ठ Tag: जीप दुर्घटना

बाजुरामा जीप दुर्घटनामा एकको मृत्यु
बाजुरामा जीप दुर्घटनामा एकको मृत्यु

बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका...

जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो
जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको...

पर्वतमा जीप दुर्घटना : एक बालिकाको मृत्यु, ११ जना घाइते
पर्वतमा जीप दुर्घटना : एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप...

जीप दुर्घटनामा ३ प्रहरीकाे मृत्यु, ९ घाइते
जीप दुर्घटनामा ३ प्रहरीकाे मृत्यु, ९ घाइते

जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको से१ज ८५४ नम्बरको जीप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको...

बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार अहिले उद्धार कार्य जारी छ । स्थानीय डुंग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट...

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च२३१५ नम्बरको जीप आज साँझ सिमखोला पुलको बारमा ठोक्किएर दुर्घटना भएको हाे । आठजना...

स्याङजा जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
स्याङजा जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

स्याङ्जामा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउने सबै १४ जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे र सबैकाे पहिचानसमेत खुलेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार स्याङजा वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया...

मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु
मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-१४, पञ्चमूलमा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको छ...

स्याङ्जा जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ६ पुग्यो
स्याङ्जा जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ६ पुग्यो

स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको...