गृहपृष्ठ संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
चिकित्सा शिक्षा आयोगको बैठक
काठमाडौँ, १३ साउनः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको चिकित्सा शिक्षा आयोगको २७औँ बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौँ । प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिएको हुन ।
प्रकाशित समय : १९:३१ बजे

















