गृहपृष्ठ Tag: जिल्ला प्रशासन कार्यालय मकवानपुर

काठमाडौंको सार्वजनिक स्थानमा धुम्रपान नर्गन आग्रह

काठमाडौंको सार्वजनिक स्थानमा धुम्रपान नर्गन आग्रह

सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नर्गन जिल्ला प्रशासन कार्यालय काठमाडौं आग्रह गरेको छ । बुधबार एक सुचनामार्फत सूर्तिजनय पर्दार्थ नियन्त्रण र नियमन एन ,२०६८ को दफा ४ लअनुसार सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानुनि ब्यनस्था भएको उल्लेख गरिएको छ ।

सात महिनामा दश हजारले लिए राहदानी
सात महिनामा दश हजारले लिए राहदानी

नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक...

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक
रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो । आइतबार बिहान जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिका-५...

हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश
हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौँकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम...

होलीलाई मर्यादित बनाउन चितवन प्रशासनको आग्रह
होलीलाई मर्यादित बनाउन चितवन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरकाे छ । होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उच्छृंखल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहर पदार्थले हान्ने,...