गृहपृष्ठ Tag: क्रिप्टोकरेन्सी
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । 'क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा...
क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विश्वका कतिपय देशहरुले डिजिटल मुद्राको रुपमा वैधानिकता दिएकाले नेपालमा पनि साेही माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको हाे । अधिवक्ता सागर बराल लगायतले सर्वोच्च...
जिल्ला अदालत काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको...
नायिका प्रियंका कार्कीमाथि प्रहरीले अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार गरेको आशंकामा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान सुरु गरेको हो । कार्कीलाई सीआइबीले यो विषयमा सोधपुछका लागि आइतबार बोलाएको थियो । उनीमाथि अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको...
नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ)जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने...
राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको अभियाेगमा दुईजनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्दा दायर गरेको छ । विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले विभिन्न खालका...