गृहपृष्ठ Tag: आगलागी
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई...
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी...
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ धामी ढुंगास्थित एउटा घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ । स्थानीय सुकबहादुर थापाको टिनले छाएको एकतले घरमा आगलागी हुँदा सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको घटनास्थलमै मृत्यु...
इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीयका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब...
आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ । ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै...
मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास...
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका-३, हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो । गए राति आफ्नो परिवारका सदस्यका साथमा...
उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ रामबहादुर मागरको घरमा आगलागी हुँदा जलेर उनका छोरा र छोरीको मृत्यु भएको हो । मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिना मगर र २...
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । गुरुकुलको बटुक...













