गृहपृष्ठ बागमती
जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्स संघ र नेपाल आवासीय चिकित्सक संघले काठमाडौँको बसन्तपुरमा र्याली निकालेका छन् । उनीहरुले सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न माग गरेका छन् । बुधबार...
दोलखाको एक सरकारी विद्यालयले सुविधासम्पन्न विद्यालय भवन निजी बैंकलाई भाडामा दिएको छ । विद्यार्थी भने टहरामा पढ्न बाध्य छन् । मेलुङ गाउँपालिका–४ मा रहेको भीम माध्यमिक विद्यालयको भवन सानिमा बैंकलाई मासिक १५ हजार रुपैयाँका दरले भाडामा दिइएको हो । ‘बैंकको...
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका नेपालका ३८ जना अलपत्र परेका छन् । यसमा खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । गत फागुन १ मा साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता...
सरकारले आजदेखि खारेजीमा पर्ने भनिएका जिल्ला जनस्वास्थ्य कार्यालयलाई आगामी असोज मसान्तसम्म यथावत् राख्ने भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन महिनापछि प्रदेशमा ती कार्यालयहरुको व्यवस्थापन गरिने बताए । ‘जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्न हुँदैन,’ उनले भने,...
किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ । सूर्यविनायक नगरपालिकाले मंगलबार आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनाक...
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाका अनुसार विरोध सभाका लागि पार्टीका जिल्ला समितिलाई निर्देशन दिइएको...
उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मानित गरेका छन् । ५० हजार तथा सम्मानपत्रसहित उनलाई सम्मानित गरिएको हो । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी...
मुलुक संघीयतामा गएसंगै जिल्लास्थित कार्यालयहरु स्वत खारेज भएका छन् । संघीय ऐनले गरेको व्यवस्थाअनुसार केही जिल्ला कार्यालयहरु रहनेछन् भने अधिकांश जिल्ला कार्यालयहरु भने खारेज भएका छन् । संविधान कार्यान्वयनका क्रममा जिल्लाका सरकारी कार्यालयहरु मंगलबारदेखि खारेज भएका छन् । खारेज हुने...
निर्वाचन आयोगले अाजदेखि नयाँ मतदाता नामावली दर्ता शुरु गर्ने भएको छ । निर्वाचन आयोगले हरेक वर्ष नयाँ मतदाताहरुलाई मताधिकार दिनका लागि निर्वाचन आयोगले मंगलबारदेखी सबै जिल्लाहरुमा मतदाता नामावली संकलन शुरु गरेको छ । निर्वाचन आयोगले वालिग मतदाताहरुलाई आफ्नो जिल्लास्थित निर्वाचन...
ट्राफिक प्रहरीले सवारी दुर्घटना हुने कोटेश्वर-जगाती सडकखण्डमा साना र ठूला सवारी साधनलाई छुट्टाछुट्टै लेनमा मात्रै चल्न पाउने गरी ट्राफिक व्यवस्थापन गरेको छ । मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन निर्धारण गरिएको ट्राफिक प्रहरीले जनाएको छ...












