गृहपृष्ठ बागमती
केही दिनयता काठमाडौंको फोहर नउठेपछि राजधानीबासीले सरकार गुहारेका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेपछि प्रभावितहरुले ‘हेलो सरकार’ मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । काठमाडौंको एकमात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएको छ...
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले डा. गोविन्द केसीका सबै माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले डा. केसीका माग पूरा नभए जनताले माफी नदिनेसमेत बताए । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन्...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मेडिकल माफियाहरूले काठमाडौंलाई मात्र नेपाल देख्ने र गरिबका छोराछोरीहरूलाई डाक्टर हुनबाट वञ्चित गर्ने चलखेल गरेको आरोप...
रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएको छ । नगरपालीकाले ५७ करोडको कुल बजेट सार्वजनिक गरे पनि स्वास्थमा करिब १० प्रतिशत मात्र छुट्याएको छ । केन्द्र सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ सैयाको अस्पताल निर्माण गर्ने बताए...
कलंकी नागढुंगा सडक खण्डको सडक निर्माणमा भएको ढिलाईविरुद्ध दबाब दिन दबाब समिति गठन भएको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण लाखौंको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्याएको भन्दै निर्माण कार्यमा द्रुतता दिन दबाब समिति गठन गरिएको हो । कलंकी...
महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले मुलकलाई सभ्य, शान्त र भयरहित वनाउन गुण्डा तस्करलाई पाल्नै नहुने बताएका छन् । महानगरीय प्रहरी प्रभाग बलम्बुद्वारा २ सय ५ औं भानु जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा बोल्दै पोखरेलले गुुण्डा तथा...
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको आरोप लगाएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले श्ुक्रबार आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट शक्तिलाई के...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । बिहिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले समाजमा सकारात्मक वातावरण बनाउन समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल कारागारमा रहेको बताए । मुद्दाको अर्काे...
अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा परे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भएकाे छ । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन...
गएको २४ घण्टामा राजधानीमा भारी वर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार ९३.६ मिलिमिटर पानी राजधानीमा परेको छ । यो विगत केही वर्षयताकै उच्च मापन हो । यसअघि सन् २००२ मा १७७ मिलिमिटर पानी मापन गरिएको थियो । गत...












