गृहपृष्ठ गाेविन्द केसीकाे पक्षमा चिकित्सकहरू सडकमा (फाेटाे फिचर)

गाेविन्द केसीकाे पक्षमा चिकित्सकहरू सडकमा (फाेटाे फिचर)

गाेविन्द केसीकाे पक्षमा चिकित्सकहरू सडकमा (फाेटाे फिचर)

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्स संघ र नेपाल आवासीय चिकित्सक संघले काठमाडौँको बसन्तपुरमा र्याली निकालेका छन् ।

उनीहरुले सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न माग गरेका छन् ।

बुधबार सुन्धारामा भेला भएर वीर हस्पिटल हुँदै र्याली बसन्तुपुरमा गएर टुंगिएको थियो ।

 

 

तस्वीर: सुनिल प्रधान

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु