काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कैलालीमा नदीमा डुबेर दुर्इ बालिकाको मृत्यु

11.13K
shares

कैलालीकाे लम्कीचुहा नगरपालिका-२  स्थित रोरा नदीमा डुबेर दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा-२ का १५ वर्षीया संगीता ढकाल र पुष्पा धमला रहेको कैलाली प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।