काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युद्धबाट भागेर लिबिया पुगेका १५८ सुडानी नागरिक स्वदेश फर्किए

693
shares

ai logo सारांश

  • लिबियामा शरण लिएर बस्दै आएका १५८ जना सुडानी नागरिक स्वदेश फर्किएका छन् ।
  • स्वदेश फर्किएका नागरिकहरूले युद्धका कारण भोग्नुपरेको कठिनाइ र विस्थापनको पीडाबारे अनुभव सुनाएका छन् ।

काठमाडौं । लिबियामा शरण लिएर बस्दै आएका १५८ जना सुडानी नागरिक स्वदेश फर्किएका छन् । सुडानमा जारी युद्धका कारण आफ्नो देश छाडेर लिबिया पुगेका उनीहरू अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका नागरिकहरूले युद्धका कारण भोग्नुपरेको कठिनाइ र विस्थापनको पीडाबारे अनुभव सुनाएका छन् । आईओएमका अनुसार द्वन्द्वका कारण विस्थापित सुडानी नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सहयोग गरिएको हो ।