गृहपृष्ठ फाेटाे फिचर
उदयपुरको बेलका नगरपालिकाको ठूलो र पूरानो शनिबारे हाट बजार नयाँ ठाउँमा भव्य रुपमा लागेको छ । साबिकको रामपूर बरगाछी चोकबाट उत्तर-पश्चिममा बजार सरेको हो । नगरपालिकाले लिएको नयाँ जग्गामा दोस्रोपटक शनिबार भव्य रुपमा बजार लागेको थियो । बजारमा...
उदयपुर गाईघाटमा जन्मिएकी सुस्मिता शर्मा पेसाले ब्युटिसियन हुन् । पढाइका साथै चार वर्षदेखि ब्युटिसिनयनमा करियर बनाउँदै गरेकी उनी गीत–संगीत र अभिनयमा रुचि राख्छिन् । २० वर्षीया सुस्मिताले एउटा म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । तीज नजिकिएसँगै ‘भगवती ब्युटी हर्बल...
साउन महिनाको दोस्रो सोमबार काठमाडौंको मखन टोलस्थित सानो पशुपति भनेर चिनिने महादेव मन्दिर दर्शन गर्न आएका व्रतालु भक्तजन । पशुपतिनाथलगायत देशभरका महादेव मन्दिरमा बिहानदेखि भक्तजनको बाक्लो उपस्थिति छ । साउनको सोमबार ब्रत बसी महादेवको पूजाआजा गरेमा अविवाहित नारीलाई राम्रो...
विश्व सम्पदा सुचीमा सूचीकृत स्वयम्भू स्तुपा राजधानीको सवैभन्दा महत्वपुर्ण पर्यटकीय स्थल हो । राजधानीको जुनसुकै स्थानबाट देखिने स्वयम्भू आफैँमा सुन्दर छ । २०७२ सालको भुकम्पमा परि क्षति पुगे पछि स्वयम्भूको प्रतापपुर र अनन्तपुर सहित केही संचरनाहरुमा पुन निर्माणमा थिए ।...
आज यस वर्षको पहिलो साउने सोमबार । हिन्दूहरुले साउन अझ त्यसमा पनि साउनको सोमबार भगवान महादेवको पूजा-अर्चना विशेष रुपमा गर्छन् । देवादिदेव महादेवको दर्शनका लागि सोमबार पशुपतिमा दर्शनार्थीहरुको घुइँचो थियो । उक्त घुइँचोमा थिए-पूर्व युवराज्ञी हिमानी शाह, पूर्व अधिराजकुमार हृदयन्द्र...
नेपाली कांग्रेसकाे युवा संगठन तरूण दलले अाइतबार पनि प्रदर्शन गरेकाे छ । प्रशर्शनका क्रममा शनिबार तरूण दल र प्रहरीबीच झडप भएकाे थियाे । तर, अाइतबारकाे प्रदर्शन भने अघिल्ले दिनकाे जस्ताे हिंशात्मक भएन । हेर्नुस्र तरूण दलले अाइतबार गरेकाे प्रदर्शन :...
अनसनरत डा. गोविन्द केसीको मागमा समर्थन जुटाउन नागरिक सत्याग्रह सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा बिहान १० बजेदेखि नागरिक सत्याग्रह सुरु गरिएको हो । डा. केसी अनशन बसेको २३ दिनसम्म पनि सराकारले सम्बोधन नगरेको भन्दै दबाब दिन नागरिक सत्याग्रह सुरु...
काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिकामा भगवान बूढानीलकण्ठकाे मन्दिर अवस्थित छ । याे नेपालकाे सबैभन्दा ठूलाे मुर्ति पनि हाे । हिन्दूहरूकाे पवित्र तीर्थस्थलका रूपमा रहेकाे बूढानीलकण्ठमा जलमाथि शयन गरिरहेका भगवान् विष्णुकाे मुर्ति छ । बूढानीलकण्ठ मन्दिरसँग अनेक मिथक पनि जाेडिएका छन् । राजा...
एन्जेलिया शाक्य उदयीमान मोडल हुन् । २१ वर्षीया एन्जेलिया आधुनिक र पप गीतको भिडियोमा रुची राख्छिन् । उनलाई केही म्युजिक भिडियोका लागि प्रस्ताव पनि आएको छ । तीमध्ये छानेर एउटा भिडियो दसैँअघि नै गर्ने उनको योजना छ । मोडलिङमा आउँदै...
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार निर्माणस्थल अवलोकन गरेका हुन् । विमानस्थल निरीक्षण टोलीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि सहभागी थिए । तस्बिर : प्रधानमन्त्री कार्यालय...












