गृहपृष्ठ रातमा सजिएको स्वयम्भू (हेर्नुहोस् १२ तस्बिरमा)
रातमा सजिएको स्वयम्भू (हेर्नुहोस् १२ तस्बिरमा)
विश्व सम्पदा सुचीमा सूचीकृत स्वयम्भू स्तुपा राजधानीको सवैभन्दा महत्वपुर्ण पर्यटकीय स्थल हो । राजधानीको जुनसुकै स्थानबाट देखिने स्वयम्भू आफैँमा सुन्दर छ ।
२०७२ सालको भुकम्पमा परि क्षति पुगे पछि स्वयम्भूको प्रतापपुर र अनन्तपुर सहित केही संचरनाहरुमा पुन निर्माणमा थिए । अहिले यी अधिकांश सम्पदाहरु पुन निर्माण भइसेका छन् । हिन्दु र बौद्ध मार्गीहरुको संगमस्थल नै मानिने स्वयम्भु रातीको समयमा अझ मनमोहक देखिने गरेको छ ।

तस्बिर : विक्रम श्रेष्ठ
प्रकाशित समय : ००:४६ बजे


















