गृहपृष्ठ मखन टोलको महादेव मन्दिरमा वर माग्दै भक्तजन (फोटोफिचर)
मखन टोलको महादेव मन्दिरमा वर माग्दै भक्तजन (फोटोफिचर)
साउन महिनाको दोस्रो सोमबार काठमाडौंको मखन टोलस्थित सानो पशुपति भनेर चिनिने महादेव मन्दिर दर्शन गर्न आएका व्रतालु भक्तजन । पशुपतिनाथलगायत देशभरका महादेव मन्दिरमा बिहानदेखि भक्तजनको बाक्लो उपस्थिति छ । साउनको सोमबार ब्रत बसी महादेवको पूजाआजा गरेमा अविवाहित नारीलाई राम्रो वर प्राप्त हुने तथा विवाहिताले परिवारको सुखसमृद्धि हासिल गर्ने विश्वास छ ।















प्रकाशित समय : २१:३३ बजे


















