गृहपृष्ठ फाेटाे फिचर
जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्स संघ र नेपाल आवासीय चिकित्सक संघले काठमाडौँको बसन्तपुरमा र्याली निकालेका छन् । उनीहरुले सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न माग गरेका छन् । बुधबार...
जुम्लामा अनसनरत डा. गाेविन्द केसीकाे माग पूरा गराउन सरकारलार्इ दबाब दिन मंगलबार नेपाल विद्यार्थी संघ तथा नयाँ शक्ति पार्टी नेपालले प्रदर्शन गरेका छन् । उनीहरूले डा. केसीका माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राखी सरकारविराेधी नारा लगाए...
बुधबारदेखि भएको वर्षाका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त भएको छ । भक्तपुरका खोलाहरुमा आएको बाढी घर, खेत तथा बाटोमा पस्न थालेपछि जनजीवन अस्तव्यस्त बन्न पुगेको हो । भारि वर्षाका कारण देशभर ठूलो क्षति पुगिरहेका बेला त्यसबाट उपत्यकाकै भक्तपुर पनि प्रभावित...
जाजरकोट नलगाड नगरपालिका–११ का वृद्धवृद्धा नगरपालिकाले भत्ता र दोसल्लाहसहित सम्मान गरेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : हेमन्त केसी/जाजरकोट/रासस...
जुम्लामा अनसनरत डा. गोविन्द केसी र वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै माइतिघर मण्डलामा आइतबार साँझ गरिएको विरोध प्रदर्शनका सहभागी । सहभागीले ‘सरकारी निषेधाज्ञा खारेज गर’, ‘गंगामायाको जीवन रक्षा गर’, ‘डा. गोविन्द केसीको जीवन रक्षा गर’, ‘नेकपाको...
धेरै कुरा समयसँगै परिवर्तन हुन्छन् । विगतमा निकै अनौठा लाग्ने कुरा अहिले सामान्य लाग्छन् र आत्मसात गरिन्छन् । जंगललाई घर र कन्दमूललाई खाद्यान्न बनाउने राउटेहरु केही अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्थे । तर, अचेल उनीहरुमा पैसा मोह बढेको छ...
एक दशक अघिसम्म र्याफ्टिङ भन्ने वित्तिकै विदेशी पर्यटकले गर्ने साहसिक जलयात्राको रुपमा लिइन्थ्यो । तर अहिले जलयात्रा नेपाली पर्यटकको सवैभन्दा रुचाइएको तथा सहज मनोरञ्जनको साधन बनेको छ । नेपालमा भोटेकोशी, त्रीशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मस्र्याङदी जस्ता नदीहरु र्याफ्टिङका लागि प्रसिद्ध...
हरेक वर्ष असार कृष्ण अष्टमीमा काठमाडौंको जयवागेश्वरीमा मनाइने त्रिशूल जात्राका तस्बिरहरू । तस्बिरहरू : सुनिल प्रधान...
आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नरेन्द्र श्रेष्ठले खिचेको फोटो यस वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ दि इयर घोषित भएको छ । उक्त फोटोमा गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले...













