global ime bank Long Banner Ad

गृहपृष्ठ जलमग्न भयो भक्तपुर (११ तस्बिरमा हेर्नुस् भक्तपुरकाे ठिमी)

जलमग्न भयो भक्तपुर (११ तस्बिरमा हेर्नुस् भक्तपुरकाे ठिमी)

जलमग्न भयो भक्तपुर (११ तस्बिरमा हेर्नुस् भक्तपुरकाे ठिमी)

 

बुधबारदेखि भएको वर्षाका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त भएको छ । भक्तपुरका खोलाहरुमा आएको बाढी घर, खेत तथा बाटोमा पस्न थालेपछि जनजीवन अस्तव्यस्त बन्न पुगेको हो ।

भारि वर्षाका कारण देशभर ठूलो क्षति पुगिरहेका बेला त्यसबाट उपत्यकाकै भक्तपुर पनि प्रभावित बन्न पुगेको हो । बाढीका कारण भक्तपुरमा जनधनकोसमेत क्षति भएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा घर भत्किँदा एक परिवारका तीन जनाको मृत्यु भएको छ । राति सुतीरहेको समयमा घर भत्किएपछि तीन जनाको मृत्यु भएको हो । अन्यको उद्धार गरिएको प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक शैलेस थापाले जानकारी दिए । इट्टा र माटोले बनेको पुरानो घर पानीका कारण गलेपछि भत्किएको हो ।

बर्षापछि भक्तपुर राधेराधेनजिक हनुमन्ते खोलामा आएको बाढीका कारण सो क्षेत्र डुबानमा परेको छ । सडक नै पुरिएपछि यातायातका साधनसमेत एकतर्फीमात्रै संचालन भइरहेको छ ।

bhaktapurbadi13-newskarobar

bhaktapurbadi11-newskarobar

bhaktapurbadi10-newskarobar

bhaktapurbadi9-newskarobar

bhaktapurbadi8-newskarobar

bhaktapurbadi7-newskarobar

bhaktapurbadi6-newskarobar

bhaktapurbadi5-newskarobar

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु