गृहपृष्ठ फाेटाे फिचर
काठमाडौंको उत्तरी भेगमा रहेको टोखा केब प्रालिमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सख्या बढ्दै जान थालेको छ । टोखा नगरपालिका–६ भूतखेलमा तीन वर्षदेखि सञ्चालनमा आएको सुविधा सम्पन्न फन पार्कमा मौलिक सांस्कतिक कार्यक्रमको प्रभावले पर्यटकको आगमन बढ्न थालेको हो । सांस्कृतिक...
अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ । कार्वन उत्सर्जनका कारण पृथ्वीको तापमान वृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन् । अझ हिमाल, हिमनदी र हिमतालहरुका बारेमा अध्ययन गरिरहेका विद्यार्थीहरुले त नेपालको हिमालय क्षेत्रलाई अध्ययनको...
नेपाल-चीनबीचको सीमा नाका रसुवागढीनजिकै रहेको टिमुरे बजारस्थित पार्किङस्थलमा राखिएका सामान ढुवानी गर्ने कन्टेनर । तस्बिर : वासुदेव पौडेल, रासस...
काठमाडौंको ज्याठाबाट ठमेल प्रवेश गर्ने सडकको खाल्डामा खस्न लागेकी साथीलार्इ समाउँदै पर्यटक । मेलम्ची पानीको पाइप लाइन र सडक ढलको मर्मत व्यवस्थापन कार्य भइरहेका कारण सडकमा पैदलयात्रु जोखिम मोलेर हिँड्न बाध्य छन् । तस्बिर : प्रदीपराज वन्त, रासस...
सामान ढुवानी गर्ने गाडीमा मंगलबार बेथानचोकको च्याल्टी हुँदै खानीखोलातर्फ जोमिख मोलेर यात्रा गर्दै स्थानीय बासिन्दा । जसोतसो सडक सञ्जालले जोडिएको यातायातको सुविधा पुग्न नसकेको डाँडापारि क्षेत्रका बासिन्दा वर्षायाम भएपछि झन् बढी जोमिख मोलर यसरी नै यात्रा गर्न बाध्य छन् ।...
केही दिनअघिसम्म यत्रतत्र फोहोर देखिने वीर अस्पतालको स्वरुप फेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिरलगायतका विभिन्न सार्वजनिक स्थलको सरसफाइ गरिसकेको खेम्स क्लिनिङ, धुर्मुस–सुन्तली फाउन्डेसन र वीर अस्पतालको संयुक्त प्रयासमा अस्पतालको मुहार फेरिएको हो । वीर अस्पतालको भवन पुरानो भएकाले...
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः...
कञ्चनपुरको बेलौरी नगरपालिका किसान आफ्नो बारीमा फलेको केरा देखाउँदै । व्यावसायिक केराखेती गरेर यहाँका किसानले वार्षिक रुपमा ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर/रासस...
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमता लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर पछि अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङ । साथमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी...
पहिलो दिन : फाक्दिङसम्म खुम्बु पदमार्ग जान काठमाडौं विमानस्थलबाट सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ । नियमित जहाज तालिकामा गए ५ हजार ३५ रुपैयाँ र चार्टर उडानमा गए ८ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्छ ।...












