गृहपृष्ठ पशुपतिमा सन्ध्या आरती (फोटो फिचर)
पशुपतिमा सन्ध्या आरती (फोटो फिचर)
पशुपति बागमति सन्ध्या आरतीको १२औं वार्षिकोत्वसका अवसरमा आयोजित विशेष कार्यक्रमपछिको आरती । पशुपतिमा २०६४ साउन २१ गतेदेखि अनवरत रूपमा प्रत्येक साँझ आरती हुँदै आएको छ । विशेष कार्यक्रमका अवसरमा मन्त्री रघुवीर महासेठलगायतको उपस्थिति थियो । भव्य ढंगले हरेक साँझ आयोजना गरिने पशुपति आरतीमा युवावर्गको आकर्षण बढेको छ । सन्ध्या आरती अवलोकनका लागि सयौं भक्तजन पशुपति पुग्ने गरेका छन् ।















प्रकाशित समय : १६:५३ बजे


















