गृहपृष्ठ विश्व
‘ जर्मन चान्सलर फ्रेडरिक मार्टिन जोसेफ मर्ज (फ्रेडरिक मर्ज) ले सोमबार अति–दक्षिण र अति–वामपन्थी दलहरूसँगको क्षेत्रीय चुनाव हारपछि बढ्दो दबाबमा परेको बताउन थालिएको छ । एएफडीले उहाँलाई केही महिनाभित्रै सत्ताबाट बाहिरिने भविष्यवाणीसमेत आप्रवासन विरोधी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ ले गरेको...
अनुसन्धानले झाङ र लिउ ‘पार्टीप्रति अविश्वासी बनेका र सीमा रेखाहरू पार गरेका’ पाइएकोे पत्ता लागेको बताएको थियो । “उनीहरूले गुट गठन गर्ने र व्यक्तिगत लाभका लागि ठूलो रकम स्वीकार गर्ने लगायतका अपराधहरू गरेका थिए,” समाचारमा उल्लेख छ। दुईजनाले ‘जागिरको पदोन्नतिजस्ता...
भेनेजुएलाका अन्तरिम नेता डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पुग्नुभएको सोमबार सामाजिक सञ्जालमा पोस्ट गरी जानकारी गराएको छन्। रोड्रिगेजको उपस्थिति पूर्व राष्ट्रपति निकोलस मादुरोको सन् २०१८ को सम्बोधनपछि भेनेजुएलाका राष्ट्रप्रमुखको रूपमा पहिलो सहभागिता हो । मादुरो...
चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार,...
ग्वाङ्झाउ– दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा हुने उक्त भेटमा रूस–युक्रेन युद्धको तनाव कम गर्ने उपाय र वार्ता पुनः सुरु गर्ने विषयमा छलफल हुने...
यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताउनुभएको छ । यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ । प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिनुहुने...
उत्तरी सुडानमा एक सुन खानी भासिँदा कम्तीमा १० जनाको मृत्यु भएको र २१ जना घाइते भएको घटनामा बच्न सफल दुई व्यक्तिले आइतबार एएफपीलाई बताए । उद्धार टोलीले रातिभरि गरेको उद्धार प्रयासपछि २१ जनालाई घाइते अवस्थामा खानीबाट बाहिर निकाल्न सफल भएको...
तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् । इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ । फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका...
रूसी संसद् (डुमा) को नवौँ सत्रका लागि संसद्को तल्लो सदनका लागि भएको विद्युतीय मतदान प्रणालीमा व्यापक स्तरको साइबर आक्रमण भएको मस्कोमा निर्वाचन अवलोकनका लागि सार्वजनिक मुख्यालयका प्रमुख भादिम कोवालेभले आइतबार बताएको छन्। रूसले आफ्नो प्रविधिको प्रयोग गरी आक्रमणलाई सफलतापूर्वक रोक्न...












