ट्रम्पको कडा चेतावनी: ‘इरानसँग सम्झौता वा तत्काल विनाश, ठूलो निर्णयको समय आयो’
ट्रम्पको कडा चेतावनी: ‘इरानसँग सम्झौता वा तत्काल विनाश, ठूलो निर्णयको समय आयो’

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इरानको भविष्यलाई लिएर "ठूलो निर्णय" गर्ने समय आएको बताएका छन्। उनले इरानसँग कि त शान्ति सम्झौता हुने वा उसमाथि फेरि आक्रमण गरी "तत्काल विनाश" गरिने चेतावनी दिएका छन्।...

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ । उहाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा...

प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान...

प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदको माग
प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदको माग

काठमाडौँ । सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तरराष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको विशेषमा भाग लिँदै उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद्...

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गरेका छन । द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य...

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

टोकियो । जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारी वर्षा र पहिरोका कारण टोकियो आसपासका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । मंगलबार बिहानसम्म...

पचास लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ
पचास लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ

सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीहरूका बाबजुद पनि ५० लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन रोजेको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ । “धेरैजना अझै द्वन्द्वग्रस्त देशमा फर्किरहेका छन्, जहाँ क्षतिग्रस्त घर, विद्यालय र क्लिनिकहरूले आवश्यकता पूरा गर्न सक्दैनन्,”...

ह्वाइट हाउसमा पहुँच नपाएका सीएनएन, एमएस नाउ र पोलिटिकोद्वारा मुद्दा दायर
ह्वाइट हाउसमा पहुँच नपाएका सीएनएन, एमएस नाउ र पोलिटिकोद्वारा मुद्दा दायर

सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरूलाई गत साताको अन्त्यमा ह्वाइट हाउसको कभरेजबाट रोक लगाइएको थियो । उनीहरूले यो छनोटपूर्ण प्रतिबन्धलाई संविधानको प्रथम संशोधनको ‘स्पष्ट उल्लङ्घन’ भनेका छन्। शुक्रबार प्रशासनले प्रतिबन्धको...

हारपछि जर्मन नेता मर्जमाथि दबाब बढ्दो
हारपछि जर्मन नेता मर्जमाथि दबाब बढ्दो

‘ जर्मन चान्सलर फ्रेडरिक मार्टिन जोसेफ मर्ज (फ्रेडरिक मर्ज) ले सोमबार अति–दक्षिण र अति–वामपन्थी दलहरूसँगको क्षेत्रीय चुनाव हारपछि बढ्दो दबाबमा परेको बताउन थालिएको छ । एएफडीले उहाँलाई केही महिनाभित्रै सत्ताबाट बाहिरिने भविष्यवाणीसमेत आप्रवासन विरोधी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ ले गरेको...