सन् २०१४ को विश्वविजेता जर्मनी पहिलो चरणबाटै बाहिरियो
सन् २०१४ को विश्वविजेता जर्मनी पहिलो चरणबाटै बाहिरियो

मेक्सिको र स्विडेन विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न खेलमा दक्षिण कारिया २–० गोलअन्तरले विजयी भएसँगै जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध दक्षिण कोरियाले दुवै गोल खेलको अतिरिक्त समयमा गरेको हो ।...

बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर
बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर

बाजुराको त्रिवेणी नगरपालीका टोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिवेणीको छतारा जाँदै गरेको से १ ज ९९९ जिप टोलीमा दुर्घटना हुँदा त्रिवेणी नगरपालिका १ का वडा...

जग्गाको हदबन्दी तोक्ने र बढी भए जफत गर्ने सरकारको तयारी
जग्गाको हदबन्दी तोक्ने र बढी भए जफत गर्ने सरकारको तयारी

सरकारले जग्गाको हदबन्दी तोक्ने भएको छ । जग्गाको अधिकतम हद तोक्ने र बढी भएको जग्गा सरकारले जफत गर्ने कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले बताएका हुन् । जफत गरेको जग्गा भूमिहीनलाई प्राथमिकतामा राखी बिक्री-वितरण गरिने उनले जानकारी दिए ।...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । दुर्घटनामा दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे. ८ प ११५१ नम्बरको मोटरसाइकल शिवराज नगरपालिका–५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिका कारण मोटरसाइकल...

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?
प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?

कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकबारे किन छलफल नगरेको भन्दै प्रश्न गरेका छन् । चीन भ्रमणबारे सदनलाई जानकारी गराएसँगै प्रश्नोत्तर समयमा कांग्रेस सांसद दिलेन्द्र बडूले प्रधानमन्त्रीलाई लिपुलेकबारे प्रश्न गरेका हुन् । ‘भ्रमणअघि प्रधानमन्त्रीले सदनमा छलफल र...

प्रहरीबाटै श्रीमतीको हत्या
प्रहरीबाटै श्रीमतीको हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार धानको बीउ छर्ने विषयमा सामान्य विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी २७ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।...

प्रेमीसँग मिलेर श्रीमानको हत्या
प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको गोदावरी नगरपालिकाकी एक महिलाले श्रीमानलाई भीरबाट धकेलेर हत्या गरेकी छन् । प्रेमी दीपक खत्रीसँग मिलेर लक्ष्मी बडैला बिष्टले माइती घरनजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमानलाई घुम्न जाने भन्दै...

उरूग्वे २-० ले अगाडि
उरूग्वे २-० ले अगाडि

अायाेजक रूसविरूद्धकाे खेलमा उरूग्वेदे २-० गाेलकाे अग्रता लिएकाे छ । समूह 'ए' काे साेमबार भएकाे खेलमा लुइस स्वारेज र डिएकाे लक्षल्टकाे गाेलकाे मद्दतले उरूग्वेले २-० काे अग्रता लिएकाे हाे । उरूग्वेले खेलकाे १० अाैं मिनेटमै अग्रता लिएकाे थियाे । स्वारेजकाे...

मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते
मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते

मलेसियामा सोमबार भएको दुर्घटनामा परी कम्तीमा ३६ नेपाली घाइते भएका छन् । सोमबार विहान कामदार बोकेको उक्त दुर्घटनामा परी ठूलो संख्यामा नेपालीहरु घाइते भएका हुन् । उनीहरुको त्याहाँस्थित पेनाङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको...

टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन
टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । त्यहाँको सरकारी मिडियाका अनुसार बढीभन्दा बढी भोटको गणना भइसकेको छ जसमा एर्दोआनले ५३ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत...