अर्जेन्टिनाविरूद्ध फ्रान्सलार्इ ४-२ को अग्रता
अर्जेन्टिनाविरूद्ध फ्रान्सलार्इ ४-२ को अग्रता

रूस विश्वकपअन्तर्गत जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरूद्ध ४-२ को अग्रता लिएको छ । अर्जेन्टिनाविरूद्ध फ्रान्सका बापेले ६८अाैं मिनेटमा अर्को गोल गरेका हुन् । यसअघि, बापेले नै ६३अाैं मिनेटमा गोल गर्दै टिमलार्इ ३-२ को अग्रता दिलाएका थिए । फ्रान्सका बि पाभर्टले ५७अाैं मिनेटमा बराबरी...

यसरी बरामद भयो तीन किलो सुन (तस्बिरमा हेर्नुहोस्)
यसरी बरामद भयो तीन किलो सुन (तस्बिरमा हेर्नुहोस्)

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिबार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका २ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा लिएको हो । सुनसँगै चम्पावत भारतका १९ वर्षिय भारतीय नागरिक दीपककुमार मौर्य र महेन्द्रनगरस्थित भीमदत्त...

ग्रान्डीमा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना
ग्रान्डीमा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना

धापासीमा रहेको ग्राडी अन्तर्राष्ट्रिय अस्पतालकाे छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएकाे छ । शनिवार दिउसो बिरामी लिएर आएको हेलिकप्टर हेलिप्याडकाे छेउमा राखिएकाे कारण खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ । घटनामा कुनै मानविय क्षती नभएका तर हेलिकप्टरकाे  पखेटा भाँचिएको छ...

तीन किलो सुनसहित दुईजना पक्राउ
तीन किलो सुनसहित दुईजना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको...

दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते
दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते

दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जिप चालक जिरी नगरपालिका–९ ठूलो पातलका सुवास तामाङको मृत्यु भएको हो । जिपको अगाडिको सिसा फुटेर...

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नामसहित)
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

रोजगार अनुमति प्रणाली (र्इपीएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८२ हजार २६४ सहभागी भएकोमा ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका हुन् ।...

सोलुखुम्बुमा जीप दुर्घटना ७ जनाको मृत्यु
सोलुखुम्बुमा जीप दुर्घटना ७ जनाको मृत्यु

सोलुखुम्बुको सल्यानमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यान गाउँपालिकाबाट रमितेबजारका लागि छुटेको ना १ ज १८६० नम्बरको जीप शुक्रबार बिहान करिब ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी...

कामदारहरुको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत
कामदारहरुको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका-२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा...

धादिङ केन्द्र बनाएर भूकम्प गयो, काठमाडाैंसम्म धक्का महसुस
धादिङ केन्द्र बनाएर भूकम्प गयो, काठमाडाैंसम्म धक्का महसुस

धादिङ केन्द्र बनाएर केहीबेर अघि भूकम्प गएको छ । बिहीबार  बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केही दिनयता धादिङ केन्द्र बनाएर स-साना भूकम्प गइरहेका छन् । दुर्इ दिनअघि...

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङको खनियाबास गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर साईश्वाँरा बस्ने राजकुमार गुरुङ, उनकी ३३ वर्षीया श्रीमती बसुदा, छोरीहरू १० वर्षीया लक्ष्मी र ५ वर्षीया...