काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल

1.49K
shares

आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिककरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका कामका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

आँखुखोलाले २०८३ साल भदो ९ गतेदेखि नै लागू हुने गरि प्रभु क्यापिटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।