मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । दुर्घटनामा दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे. ८ प ११५१ नम्बरको मोटरसाइकल शिवराज नगरपालिका–५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिका कारण मोटरसाइकल...

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?
प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?

कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकबारे किन छलफल नगरेको भन्दै प्रश्न गरेका छन् । चीन भ्रमणबारे सदनलाई जानकारी गराएसँगै प्रश्नोत्तर समयमा कांग्रेस सांसद दिलेन्द्र बडूले प्रधानमन्त्रीलाई लिपुलेकबारे प्रश्न गरेका हुन् । ‘भ्रमणअघि प्रधानमन्त्रीले सदनमा छलफल र...

प्रहरीबाटै श्रीमतीको हत्या
प्रहरीबाटै श्रीमतीको हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार धानको बीउ छर्ने विषयमा सामान्य विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी २७ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।...

प्रेमीसँग मिलेर श्रीमानको हत्या
प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको गोदावरी नगरपालिकाकी एक महिलाले श्रीमानलाई भीरबाट धकेलेर हत्या गरेकी छन् । प्रेमी दीपक खत्रीसँग मिलेर लक्ष्मी बडैला बिष्टले माइती घरनजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमानलाई घुम्न जाने भन्दै...

उरूग्वे २-० ले अगाडि
उरूग्वे २-० ले अगाडि

अायाेजक रूसविरूद्धकाे खेलमा उरूग्वेदे २-० गाेलकाे अग्रता लिएकाे छ । समूह 'ए' काे साेमबार भएकाे खेलमा लुइस स्वारेज र डिएकाे लक्षल्टकाे गाेलकाे मद्दतले उरूग्वेले २-० काे अग्रता लिएकाे हाे । उरूग्वेले खेलकाे १० अाैं मिनेटमै अग्रता लिएकाे थियाे । स्वारेजकाे...

मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते
मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते

मलेसियामा सोमबार भएको दुर्घटनामा परी कम्तीमा ३६ नेपाली घाइते भएका छन् । सोमबार विहान कामदार बोकेको उक्त दुर्घटनामा परी ठूलो संख्यामा नेपालीहरु घाइते भएका हुन् । उनीहरुको त्याहाँस्थित पेनाङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको...

टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन
टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । त्यहाँको सरकारी मिडियाका अनुसार बढीभन्दा बढी भोटको गणना भइसकेको छ जसमा एर्दोआनले ५३ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत...

बेलायतद्वारा पानामा ६-१ गोलले पराजित
बेलायतद्वारा पानामा ६-१ गोलले पराजित

विश्वकप फुटबलअन्तर्गत अाइतबार सम्पन्न पहिलो खेलमा बेलायतले पानामालार्इ ६-१ गोलको फराकिलो अन्तरले हराएको छ । पहिलो हाफमै पाँच गोल गरेको बेलायतले दोस्रो हाफको ६१अाैं मिनेटमा अर्को गोल थपेको हो । बेलायतले पहिलो हाफमा पानामाविरूद्ध ८, २२, ३६, ३९ र ४५अाैं...

फर्किए अाेली
फर्किए अाेली

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । ५ असारमा एक सय २० सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गरेको उनको निजी सचिवालयले जनाएको छ...

प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै
प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कंदै छन् । ५ असारमा एक सय १९ सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गर्ने कार्यक्रम रहेको उनको निजी...