global ime bank Long Banner Ad

गृहपृष्ठ फर्किए अाेली

फर्किए अाेली

फर्किए अाेली

चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । ५ असारमा एक सय २० सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायत उच्च नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यसत्र क्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको छ ।

भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत गर्ने, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माण, मितेरीपुल निर्माण, ऊर्जा सहकार्य, उत्पादनमा लगानी तथा सहकार्य, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य लगायतका सम्झौता भएका छन् ।

सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको जनाएको छ । प्रधानमन्त्री ओली शनिबार नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो ।

 

याे पनि पढ्नुहाेस्

 

प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै

प्रधानमन्त्री अाेलीकाे हिजाेकाे बास ल्हासाकाे गाउँमा ! कृषी फर्मसंगै नाटकघरसम्म पुगे, फोर सिजन ह्याप्पी भिलेजमा आधा घण्टा बिताए

इन्धन सम्झौता गर्न केले रोक्यो ओलीलाई ?

उत्पादन क्षमता लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच रेलमार्ग निर्माणलगायत १४ महत्वपूर्ण सम्झौता

चीनसँग १० वटा सम्झौता

ओलीको भ्रमणलाई दिए चिनियाँ सञ्चारमाध्यमले महत्व, हतास नहुन भारतलाई सुझाव

लगानी बढाउन प्रधानमन्त्रीकाे अाग्रह

ओली चीन जाँदा दिल्लीमा ‘हंगामा’ भारतीय मिडिया लेख्छन्– ‘ओलीको चीन भ्रमण भारतलाई खतरा’

PM Oli and Chinese President Xi meet

Chinese President commits all kinds of support to Nepal

उपयुक्त समयमा नेपाल अाउँछु : चिनफिङ

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति

प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन

चिनियाँ राष्ट्रपतिसँग के कुरा गर्दैछन् प्रधानमन्त्री ओली ? आज भेटवार्ता

बेइजिङमा प्रधानमन्त्रीको व्यस्तता

ओली चीनमा, किम पनि जाँदै

प्रधानमन्त्री चीन प्रस्थान : ११९ जनाको जम्बो टोली

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को छन् भ्रमण टोलीमा ?

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु