गृहपृष्ठ कृषि
असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । बिहिबार दिउँसो...
सरकारले २०६१ सालदेखि १५ असारलाई राष्ट्रिय धान दिवस रूपमा मनाउन थालेको हो । यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ...
पशुचौपयामा लाग्ने लम्पी–स्किन रोगको संक्रमण देशका ७६ जिल्लामा फैलिएको छ । लम्पी–स्किन रोगबाट चैतदेखि यस रोगका कारण २६ हजार ४ सय ८ पशुको मृत्यु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागले जनाएको छ । लम्पी–स्किन रोगका कारण २०...
होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा किसानले उत्पादन गरेको गोलभेंडा फालेर तीन दिन बजारमा पठाएका थिएनन्...
सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ ।...
महानगरपालिकाहरुले आगामी वर्षको बजेटमा कृषिलाई प्रथामकितामा राखेका छन् । महानगरपालिकाले कृषिमा उत्पादन बढाउन, भण्डारन गर्ने, विउविजन बाँडने र किसानलाई केही सहुलियत दिने योजना समेत सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिकाले कृषि तथा पशुपंक्षीतर्फ ‘एग्रोपुलिङ’ को अवधारणा अघि सारेको छ ।...
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाका सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सामाजिक विकास, पर्यटनको विकासलगायतमा जोड दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि बागलुङका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् । जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए। उनले मकै र कोदो...
बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनले वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले...
बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको...












