किसान मल नपाएर रुदैँ, प्रधानमन्त्री भन्छन् मलका लागि भौंतारिनु पर्दैन
किसान मल नपाएर रुदैँ, प्रधानमन्त्री भन्छन् मलका लागि भौंतारिनु पर्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्दै यस वर्ष मल अभाव नहुने बताएका हुन् ।...

संस्था कटौतीको झमेलामा कृषि मन्त्रालय, बजेट नहुँदा १५० कार्यालय बन्द हुँदै
संस्था कटौतीको झमेलामा कृषि मन्त्रालय, बजेट नहुँदा १५० कार्यालय बन्द हुँदै

सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ९ करोड बढी बजेट हो । बजेटमा मन्त्रालयअन्तर्गत १० कार्यालयको बजेट शून्य छ...

किसान पलायन, ब्रोइलरको मासु अभाव
किसान पलायन, ब्रोइलरको मासु अभाव

नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् । बैंकले किसानलाई ऋण नदिँदा...

पालिकाको कृषि नारा ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’
पालिकाको कृषि नारा ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’

अहिले आगामि आर्थिक वर्ष २०८०/०८१ लागि प्रत्येक स्थानिय तहले नीति तथा कार्यक्रम धमाधम सार्वजनिक गरिरहेका छन् । काठमाडौं महानगरपालिका देखि देशका ७५३ वटा पालिकाहरुले नीति तथा कार्याक्रम सार्वजनिक गरिरहेका छन् । सङ्घीय बजेट पेस गर्ने दिन संविधानले नै जेठ १५...

चितवनका कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने
चितवनका कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी,...

साना व्यवसायी तथा किसानले पाउने ब्याज अनुदान रोकियो
साना व्यवसायी तथा किसानले पाउने ब्याज अनुदान रोकियो

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ब्याज अनुदानका लागि बजेट कटौती गर्दै ११ अर्ब ५९ करोडमात्रै विनियोजन गरेको छ । आम्दानीभन्दा खर्च बढी भइरहेको वर्तमान अवस्थामा सरकारलाई चालु खर्च धान्नसमेत धौधौ परिरहेकामा अहिले कर्जा प्रवाह जसरी भइहाले पनि राज्यले...

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै

गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । अनुगमन समितिले...

कृषिमा व्यक्तिलाई होइन समुदायलाई मात्र अनुदान दिइने
कृषिमा व्यक्तिलाई होइन समुदायलाई मात्र अनुदान दिइने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अव बागमती प्रदेशले कृषि अनुदान व्यक्तिलाई नभइ समुदायलाई मात्र उपलब्ध गराउने बताएका छन् । कृषि क्षेत्रको समस्या समाधान गर्न र कृषि उत्पादन वृद्धि गर्न प्रदेश सरकारले यस्तो लक्ष्य लिएकोे उनले जानकारी दिए।...

उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन
उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन

कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर आन्दोलनका गरेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा उनीहरुले फालेर विरोध गरेका हु्न् । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको...

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह

बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उनी ‘नमूना कृषक’का नामले...