काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

10.86K
shares

आफ्नै श्रीमती २४ वर्षीया रिता थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका- २, त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण रामजीले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।